काठमाडौंँ । हिमालयन लघुवित्त बित्तिय संस्था लिमिटेडले गत आर्थिक वर्षसम्मको कमाईबाट सेयरधनीहरुलाई यो वर्ष लाभांश नदिने भएको छ। यससँगै लघुवित्तका सेयरधनीको यो वर्ष हात खाली हुने भएको हो ।
कात्तिक १२ गते सोमबार बसेको संचालक समितिको २३४ औं बैठकले यो वर्ष लाभांश नदिने निर्णय गरेको नेपाल स्टक एक्सचेन्ज नेप्से मार्फत जानकारी दिएको छ।