मंसिर ११ देखि १५ सम्म महाधिवेशन गर्ने नेकपाको निर्णय

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी मंसिरमा महाधिवेशन गर्ने निर्णय गरेको छ ।

पार्टी मुख्यालय पेरिसडाँडामा बसेको केन्द्रीय कार्यसंयोजक समितिको बैठकले मंसिर ११ देखि १५ सम्म महाधिवेशन गर्ने निर्णय गरेको एक नेताले बताए ।

महाधिवेशन काठमाडौँमा आयोजना हुनेछ । दुई दर्जन बढी वाम घटक मिलेर बनेको नेकपाले एकता महाधिवेशन गर्न लागेको हो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै