रास्वपाको प्रवास विभागको प्रमुखमा सांसद दिपक वोहरा नियुक्त

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीको प्रवास विभागको प्रमुखमा केन्द्रीय सचिवालय सदस्य तथा सांसद दिपक वोहरालाई नियुक्त गरेको छ ।

आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले बोहरालाई पार्टीको प्रवास विभागको प्रमुख नियुक्त गर्ने निर्णय गरेको हो ।

यस अघि पार्टी प्रवास बिभाग प्रमुख रहेका पार्टी उपसभापति डिपी अर्याल सभामुख निर्वाचित भएपछी सो पद रिक्त रहेको थियो।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै