गुण्डुमै ओलीले बोलाए सचिवालय बैठक, समानुपातिक उम्मेदवार छान्दै

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज (शनिबार) बस्दैछ । बैठक अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा दिउँसो १ बजेका लागि बोलाइएको हो ।

बैठकमा समानुपातिक सूचीबाट सांसद छान्ने विषयमा छलफल हुनेछ। निर्वाचन आयोगले समानुपातिक सूचीमा रहेको सूचीबाट सांसद चयनको सिफारिसका लागि आइतबारसम्मको समय दिएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली यतिबेला शोकमा छन्। शुक्रबार बुवा मोहनप्रसादको निधनपछि उनी शोकमा भएकाले गुण्डुमै बैठक बोलाइएको नेताहरूले बताएका छन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै