धादिङ-१ मा आशिका तामाङ विजयी

काठमाडौँ । धादिङ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी आशिका तामाङ विजयी भएकी छिन् । तामाङले ३९ हजार १२८ पाइन् । उनका नजिकका प्रतिस्पर्धी एमालेका भूमि त्रिपाठी १५ हजार ३१ मत पाएका छन् ।

नेपाली कम्युनिस्ट पार्टीका राजेन्द्र पाण्डेले १४ हजार ७०९ मत पाएका छन् । कांग्रेसका कृष्ण रिजालको मत १० हजार ८० छ ।

अघिल्लो निर्वाचनमा यो क्षेत्रमा राजेन्द्र पाण्डे विजयी भएका थिए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै