ज्योति विकास बैंकले लाभांश नदिने

काठमाडौँ ।  ज्योति विकास बैंकले आर्थिक वर्ष २०८१/८२ मा कुनै पनि लाभांश नदिने भएको छ ।

कम्पनीको पुस ३० गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ मा लाभांश वितरण नगर्ने तथा वित्तीय विवरणहरु स्वीकृतिको लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय गरेको हो ।

राष्ट्र बैंकले वित्तीय विवरण स्वीकृत गरेपछि कम्पनीलाई साधारण सभा बोलाउने बाटो खुल्ने छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै