ओलीको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश जारी

काठमाडौँ ।  सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश जारी गरेको छ ।

सोमबार सर्वोच्च अदालतका न्यायाधीश मेघराज पोखरेलको इजलासले ओलीलाई पक्राउ गर्नुको कारण लिखित रुपमा पेस गर्न आदेश दिएको हाे ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै