एभरेष्ट कलरले लाभांश नदिने

काठमाडौँ । एभरेष्ट कलर लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ बाट कुनै पनि लाभांश वितरण नगर्ने भएको छ ।

कम्पनीको मंसिर ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । कम्पनी र यसका शेयरधनीहरुको दीर्घकालीन हितलाई ध्यानमा राखी यो निर्णय लिइएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै