

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको समिति निर्वाचन आयोगमा अद्यावधिक गरेको छ ।
निर्वाचन आयोगले बुधबार थापा नेतृत्वको समितिलाई अद्यावधिक गरेको हो । विशेष महाधिवेशनबाट आएको समितिले गत असोजमा १५ औँ महाधिवेशन गरेको थियो ।