हायात रिजेन्सी हाेटलमा रोजगारीको अवसर

काठमाडाैँ । हायात रिजेन्सी हाेटलमा रोजगारीको अवसर खुलेको छ । कम्पनीले खाद्य र पेय सम्बन्धी सहायक निर्देशक पदमा कर्मचारी माग गरेको हो।

इच्छुकले मान्यता प्राप्त शैक्षिक संस्थाबाट हस्पिटालिटी वा टुरिजम म्यानेजेन्ट विषयमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ । साथै, सो सम्बन्धी क्षेत्रमा कम्तीमा दुई वर्षको अनुभव भएको हुनु पर्ने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै