मुक्तिनाथ विकास बैंकको घोषणा लाभांश

काठमाडौँ ।  मुक्तिनाथ विकास बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ७.२५ प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनार्थ सहित) घोषणा गरेको हो ।

मंसिर १० गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै