उद्योग क्षेत्रमा भएको विरोध प्रदर्शनले बङ्गलादेश गार्मेन्ट उद्योगमा ४० करोड डलरको क्षति

ढाका । बङ्गलादेशको निरङ्कुश प्रधानमन्त्रीलाई सत्ताच्युत गर्ने विद्यार्थी नेतृत्वको क्रान्तिपछि भएको अशान्तिका कारण बङ्गलादेशको महत्वपूर्ण...