किरियापुत्रीले गरे मतदान

दाङ । प्रतिनिधि सभा सदस्यको लागि दाङको तुलसीपुर उपमहानगरपालिका-१० निवासी किरियापुत्री शम्भु रेग्मीले मतदान गरका छन् ।

उनले तुलसीपुर–१०, गौरीगाउँ वडा कार्यालय मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् । उनका पिता गणेश रेग्मीको ७ दिन अघि निधन भएको थियो, । त्यसैले शम्भु हाल किरिया बसेको अवस्थामा मतदानमा सहभागी भएका हुन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै