काठमाडौँ । सरकारले भोलिदेखि लागू हुने गरी शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ ।
सरकारी कार्यालय र शैक्षिक संस्थामा भोलि दुई दिन बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता सस्मित पोखरेलले बताए ।
पेट्रालियम आपूर्तीमा उत्पन्न असहजता भएसँगै यो निर्णय गरेको उनको भनाइ थियो ।