काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखक पक्राउ गरेलगत्तै गृहमन्त्री सुधन गुरुङले कानुनमाथि कोही नभएको टिप्पणी गरेका छन् ।
उनले सामाजिक सञ्जालमा आर्यघाटको एउटा तस्बिर सार्वजनिक गर्दै यस्तो लेखेका हुन् । “कानुनभन्दा माथि कोही छैन । पूर्वप्रधानमन्त्री केपी शार्म ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएका छौँ । यो कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुवात हो । मलाई विश्वास छ, अब देशले नयाँ दिशा लिन्छ ।”
सामसँग नेपालद्वारा “सपनादेखि सम्भावनासम्म” अभियान सार्वजनिक: वैदेशिक रोजगारीमा रहेका नेपालीका सपनालाई सम्मान गर्ने प्रतिबद्धता
एमएडब्लू हायर पर्चेजको क्रेडिट रेटिङ्गमा सुधार: दीर्घकालीन रेटिङ्ग ‘LBBB-‘ र अल्पकालीन ‘A3’ मा उक्लियो