३५ वर्षीय युवालाई उत्तराधिकारीका रूपमा पाउँदा हर्षित छु- सुशीला कार्की

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री बालेन शाहलाई निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीले बधाई दिएकी छन् ।

शीतल निवासमा शपथ लिएपछिको तस्बिर सामाजिक सञ्जालमा राख्दै कार्कीले बधाई दिएकी हुन् ।

‘नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई। ३५ वर्षीय युवालाई आफ्नो उत्तराधिकारीका रूपमा पाउँदा मलाई थप हर्षित बनाएको छ । जोस र होसको सन्तुलन मिलाएर जनादेशको सम्बोधन गर्न सफलता मिलोस्। अपार शुभकामना,’ उनले भनेकी छन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै