सस्मित पोखरेल बने शिक्षामन्त्री

काठमाडौँ । रास्वपाका युवा नेता सस्मित पोख्रेल शिक्षामन्त्री बन्ने भएका छन् । रास्वपा शीर्ष नेताहरूको बैठकले युवा नेता पोखरेललाई शिक्षा मन्त्रालयको जिम्मेवारी रास्वपाले जनाएको छ ।

उनी काठमाडौँ ५ बाट प्रत्यक्षमा निर्वाचित सांसद हुन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै