काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो उपसभापति डोल प्रसाद अर्याल (डीपी) लाई प्रतिनिधि सभाको सभामुख बनाउने भएको छ ।
आज बिहान बसेको पार्टीका उच्च तहका नेताहरूको बैठकले यस्तो सहमति बनेको एक उच्च नेताले जानकारी दिए ।