उद्योगमन्त्रीमा अमरेश कुमार सिंह

काठमाडौँ । अमरेश कुमार सिहं रास्वपा सरकारमा उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री बन्ने भएका छन् । सर्लाही ४ मा नेपाली कांग्रेसका सभापति गगन थापलाई हराएर संसद छिरेका सिंह मन्त्री बन्ने भएका हुन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै