पश्चिम नवलपरासी-२ मा देवेन्द्र कँडेल कांग्रेसको आधिकारिक उम्मेदवार

नवलपरासी । नेपाली कांग्रेसले पश्चिम नवलपरासीको निर्वाचन क्षेत्र नम्बर २ मा देवेन्द्र कँडेल आधिकारिक उम्मेदवार रहेको नेपाली कांग्रेसले जनाएको छ।

शुक्रबार निर्वाचन आयोगलाई पत्र पठाएर कांग्रेस सभापति गगन थापाले कँडेल नै पार्टीको आधिकारिक उम्मेदवार रहेको बताएका हुन्।

May be an image of ‎text that says '‎~ሚችት ما٥ه नेपाली कांग्रेस केन्द्रीय कार्यांलिय बी.पी. स्मृति अबम, लानितषुर नैपाल ቲ 台南牌 !.طنها श्री निर्वाचन बायोग कान्तिपथ, काटमाडा। मिति: माघ 5, ၁၀5 विषय: आाधिकारिक उम्मेदवार सम्बन्धमा २०६२ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा नवलपरासी जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. मा नेपाली कांग्रेसको तर्फवाट श्री देवेन्द्राज कगडेल आधिकारिक उम्मेदवार रहेको प्रमाणित गरिन्छ| सोही अनुसार उम्मेदवार कायम गरिदिनु हुन अनुरोध गारिन्द्। ),،، गगनकुमार थापा सभापति CS Scanned with CamScanner टेैलिफोन: (१७3-৭) 북9드라구도쿠 YRBREY 박거드루구토요, कृयास्स (९७७-9) પ१६३२६६ E-mail: -mail:info@nepalicongress.org, Website www.nepalicongress.org‎'‎

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै