राजीनामा दिएर महावीर पुन बने म्याग्दीबाट उम्मेदवार

काठमाडौँ ।  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पदबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट उम्मेदवार बन्ने भएका छन् ।

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति उमेदवारी दर्ता गराउन उनी म्याग्दी पुगेका छन् । उनले म्याग्दीबाटै राजीनामापत्र पठाएका हुन् । उनको राजीनामा स्वीकृत भइसकेको छ । उनी स्वतन्त्र उमेदवार बन्दै छन् ।

प्रतिनिधिसभातर्फ म्याग्दी एउटा मात्र निर्वाचन क्षेत्र भएको जिल्ला हो ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै