गगन विश्वप्रकाशले देउवालाई पठाएको ८ सर्त यस्तो छ

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सहमतिका लागि कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई आठ बुँदे प्रस्ताव पठाएका छन् ।

महामन्त्री शर्माले पठाएको प्रस्तावमा कार्यवाहक सभापति खड्काको कार्यकक्षमा संस्थापन पक्षका नेता छलफल गरिरहेका छन् । छलफलमा सहभागी एक नेताका अनुसार, महामन्त्री शर्माले पठाएको प्रस्तावमा आठ सर्त राखिएकका छन् ।

पहिलो, सभापति शेरबहादुर देउवाले कार्यकारी भूमिकबाट बाहिरिनुपर्ने माग गरिएको छ।

दोस्रो, विशेष महाधिवेशनको स्वामित्व लिनुपर्ने माग छ।

तेस्रो बुँदामा आगामी प्रतिनिधि सभाको निर्वाचनका लागि प्रधानमन्त्रीको उम्मेदवार तय गरेर जानुपर्ने सर्त राखिएको छ ।

चौथो, आगामी प्रतिनिधि सभाको निर्वाचनमा कुनै पनि दलसँग गठबन्धन गर्न नहुने सर्त राखिएको छ।

पाँचौँ बुँदामा आगामी चुनावमा टिकट वितरणका लागि सर्वस्वीकार्य संसदीय बोर्ड गठन गर्नुपर्ने माग गरिएको छ।

छैटौँ, निर्वाचन केन्द्रित हुनका लागि पाँच सदस्यीय उच्चस्तरीय संयन्त्र गठन गर्नुपर्ने माग गरिएको छ।

सातौँ बुदामा आगामी प्रतिनिधि सभाको निर्वाचनका लागि वितरण हुने टिकटमा सभापति देउवाले हस्ताक्षर गर्न नपाउने सर्त राखिएको छ।

आठौँ, बुँदामा विशेष महाधिवेशनका पेश भएका प्रतिवेदनहरूलाई कांग्रेसको पूँजीका रुपमा ग्रहण गर्नुपर्ने माग गरिएको छ ।

छुट्ला नी !!

कांग्रेस विभाजनको सङ्घारमा: महामन्त्रीद्वय थापा र शर्मासहित ५ नेता ५ वर्षका लागि निष्कासित

गगन विश्वप्रकाशले देउवालाई पठाएको ८ सर्त यस्तो छ

कांग्रेस सभापतिमा गगन थापाको एकल उम्मेदवारी दर्ता

विशेष महाधिवेशन निर्वाचनतर्फ केन्द्रित: देउवा नेतृत्व छाड्न तयार नभएपछि सहमति टर्यो

कांग्रेस विशेष महाधिवेशन: आज नयाँ नेतृत्व चयन हुने

कांग्रेस विशेष महाधिवेशन: गगन थापालाई सभापति बनाउने बन्दसत्रको ‘उद्घोष’, निर्वाचन तालिका अनुसार अघि बढ्ने तयारी

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै, संस्थापन इतर पक्ष असन्तुष्ट

कांग्रेस विशेष महाधिवेशन: महामन्त्रीद्वय गगन र विश्वप्रकाशको प्रतिवेदन पारित, ‘प्राइमरी निर्वाचन’ र ‘सांगठानिक शुद्धीकरण’को बाटो खुल्यो

कांग्रेस विशेष महाधिवेशनः मनोनयन दर्ता शुल्क तोकियो

कांग्रेस विवाद समाधानका लागि त्रिपक्षीय वार्ता: देउवालाई ब्रिफिङ गर्न सरकारी र इतर पक्ष महाराजगञ्जमा

कांग्रेस विशेष महाधिवेशन: नेतृत्व चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक, आजै मनोनयन र राति मतदान

कांग्रेस विशेष महाधिवेशन: नेतृत्व चयनका लागि सीताराम केसीको संयोजकत्वमा निर्वाचन समिति गठन

काँग्रेस विशेष महाधिवेशन: प्रतिवेदन पारित भएपछि नेतृत्व चयनको प्रक्रिया सुरु हुने

नेपाली कांग्रेसमा ‘प्राइमरी निर्वाचन’ को प्रस्ताव: उम्मेदवार छनोट अब डिजिटल प्रणाली र आन्तरिक प्रतिस्पर्धाबाट

कांग्रेस विशेष महाधिवेशनमा राजतन्त्र र हिन्दु राष्ट्रको एजेण्डा

कांग्रेस संस्थापनले बोलाएको केन्द्रीय समिति बैठक विशेष महाधिवेशन पक्षधरद्वारा बहिष्कार

केदार कार्कीको अडान: ‘सत्यसँग हिजो पनि सम्झौता भएन, भोलि पनि हुँदैन’

कार्यकर्ताको भावनाविपरीत सम्झौता नगर्न वार्ता टोलीलाई करुणा कटवालको चेतावनी

कांग्रेस महाधिवेशनमा हस्ताक्षर गर्ने प्रतिनिधि ६३% पुगे, देउवाद्वारा कानुनी परामर्श सुरु

कांग्रेस कार्यवाहक सभापति खड्काको अपिल: ‘पार्टी एकतामा असर पर्ने काम नगरौँ, १५औँ महाधिवेशनबाटै नेतृत्व परिवर्तन सम्भव छ’

दलबल लिएर देउवा भेट्न पुगे शेखर

गगन र विश्वप्रकाशसँग वार्ता गर्न देउवाले खटाए खड्का र लेखक

विश्व प्रकाशको प्रस्ताव: एकपटक समानुपातिक पाएकाले अर्को पटक नपाउने 

देउवालाई गगनले फेरि भने-पार्टीको कार्यक्रम हो, आउनुस्

विशेष महाधिवेशनमा देउवा सहभागी नहुने, भ्रममा नपर्न सचिवालयको आग्रह

कांग्रेस विशेष महाधिवेशन: बिहान १० बजेदेखि बन्दसत्र,५६‍‍.१२% जनप्रतिनिधिले गरे हस्ताक्षर

कांग्रेसमा विश्वप्रकाशको ‘१-२-३-४’ प्रस्ताव: एक व्यक्ति २ पटक मात्र प्रधानमन्त्री बन्न पाउने

कांग्रेस दास र लासहरूको संगठन होइन, जिउँदाहरूको पार्टी हो: गगन थापा

३५ वर्षसम्म हामीले बाटो बिरायौँ, अब ५० प्रतिशत नयाँ अनुहारलाई टिकट दिऊँ: विनोद चौधरी

कांग्रेस विशेष महाधिवेशन : नेताको भाषण सुन्न होइन, नयाँ ‘रोडम्याप’ कोर्न आएका हौँ : करुणा कटुवाल

नेतृत्व रक्षाका लागि कांग्रेस सिध्याउने कि कांग्रेसका लागि नेतृत्व फेर्ने ?: प्रदीप पौडेल

सबै भ्रष्टाचार काण्डको छानबिन गरी ५०० र १००० का नोट बन्द गरौँ: अर्जुन नरसिंह केसी

पार्टी नफुट्ने गरी विकल्प खोजौँ, सभापति बन्दसत्रमा आउनुपर्छ: सुनिल शर्मा

विशेष महाधिवेशन ‘मालिकको आदेश’ होइन, कार्यकर्ताको संरचना हो: पूर्वमुख्यमन्त्री कार्की

महामन्त्रीद्वयको अगुवाइमा कांग्रेसको विशेष महाधिवेशन सुरुः ५४ प्रतिशत प्रतिनिधिको समर्थन

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै