केदार कार्कीको अडान: ‘सत्यसँग हिजो पनि सम्झौता भएन, भोलि पनि हुँदैन’

काठमाडौँ । कोसी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले आफू कुनै राजनीतिक विरासतबाट नआएको भन्दै अन्यायका विरुद्ध अन्तिमसम्म लड्ने उद्घोष गरेका छन् ।

मंगलबार आफ्नो धारणा सार्वजनिक गर्दै उनले भनेका छन्— “म जनअधिकारका लागि सडकमा रगत रोपेर उम्रेको कार्यकर्ता हुँ, मलाई व्यक्तिगत नाफा-घाटाको कुनै हिसाब छैन । सत्यको पक्षमा उभिँदा कुनै पनि शक्तिसँग सम्झौता गर्ने छैन ।”

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै