काठमाडाैँ । मन्त्रिपरिषद्को बैठक आज साँझ ६ बजे बस्ने भएको छ । बैठक बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले बताएको छ।
यो मन्त्रिपरिषद्को नियमित बैठक हो ।