काठमाडौँ । आगामी शैक्षिक सत्र २०८३ वैशाख १५ गतेबाट सुरु गर्ने सरकारले निर्णय गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले शैक्षिक सत्र सुरु गर्नेबारे निर्णय गरेको हो ।
सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले आगामी शैक्षिक सत्र २०८३ वैशाख १५ गतेबाट सुरु गर्ने निर्णय भएको बताएका हुन् ।
काठमाडौँ । आगामी शैक्षिक सत्र २०८३ वैशाख १५ गतेबाट सुरु गर्ने सरकारले निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले शैक्षिक सत्र सुरु गर्नेबारे निर्णय गरेको हो ।
सरकारका प्रवक्तासमेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले आगामी शैक्षिक सत्र २०८३ वैशाख १५ गतेबाट सुरु गर्ने निर्णय भएको बताएका हुन् ।