
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबार (आज) का लागि विभिन्न विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। यसअनुसार, अमेरिकी डलर, युरो र पाउण्ड लगायतका प्रमुख मुद्राको खरिद तथा बिक्री दर तोकिएको छ।
प्रमुख मुद्राको विनिमय दर (खरिद / बिक्री):
अमेरिकी डलर (USD): $1 को खरिददर १३६ रुपैयाँ ६७ पैसा र बिक्रीदर १३७ रुपैयाँ २७ पैसा।
युरोपियन युरो (EUR): €1 को खरिददर १५६ रुपैयाँ १५ पैसा र बिक्रीदर १५६ रुपैयाँ ८४ पैसा।
युके पाउण्ड स्ट्रलिङ (GBP): £1 को खरिददर १८४ रुपैयाँ ४७ पैसा र बिक्रीदर १८५ रुपैयाँ २८ पैसा।
स्वीस फ्रयाङ्क (CHF): CHF 1 को खरिददर १६६ रुपैयाँ ४२ पैसा र बिक्रीदर १६७ रुपैयाँ १५ पैसा।
अष्ट्रेलियन डलर (AUD): AUD 1 को खरिददर ८९ रुपैयाँ ०६ पैसा र बिक्रीदर ८९ रुपैयाँ ४५ पैसा।
क्यानेडियन डलर (CAD): CAD 1 को खरिददर ९९ रुपैयाँ ८४ पैसा र बिक्रीदर १०० रुपैयाँ २७ पैसा।
सिङ्गापुर डलर (SGD): SGD 1 को खरिददर १०६ रुपैयाँ २९ पैसा र बिक्रीदर १०६ रुपैयाँ ७६ पैसा।
अन्य मुद्राको विनिमय दर:
जापानी येन (JPY): ¥10 को खरिददर नौ रुपैयाँ ४५ पैसा र बिक्रीदर नौ रुपैयाँ ५० पैसा।
चिनियाँ युआन (CNY): ¥1 को खरिददर १९ रुपैयाँ ०२ पैसा र बिक्रीदर १९ रुपैयाँ ११ पैसा।
साउदी अरेबियन रियाल (SAR): SAR 1 को खरिददर ३६ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६० पैसा।
कतारी रियाल (QAR): QAR 1 को खरिददर ३७ रुपैयाँ ५० पैसा र बिक्रीदर ३७ रुपैयाँ ६६ पैसा।
थाइ भाट (THB): THB 1 को खरिददर चार रुपैयाँ १९ पैसा र बिक्रीदर चार रुपैयाँ २१ पैसा।
युएई दिराम (AED): AED 1 को खरिददर ३७ रुपैयाँ २१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३७ पैसा।
मलेसियन रिङ्गेट (MYR): MYR 1 को खरिददर ३२ रुपैयाँ २७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४१ पैसा।
साउथ कोरियन वन (KRW): ₩100 को खरिददर १० रुपैयाँ र बिक्रीदर १० रुपैयाँ ०५ पैसा।
स्वीडिस क्रोनर (SEK): SEK 1 को खरिददर १४ रुपैयाँ २७ पैसा र बिक्रीदर १४ रुपैयाँ ३३ पैसा।
डेनिस क्रोनर (DKK): DKK 1 को खरिददर २० रुपैयाँ ९३ पैसा र बिक्रीदर २१ रुपैयाँ ०२ पैसा।
हङकङ डलर (HKD): HKD 1 को खरिददर १७ रुपैयाँ ४१ पैसा र बिक्रीदर १७ रुपैयाँ ४९ पैसा।
कुवेती दिनार (KWD): KWD 1 को खरिददर ४४६ रुपैयाँ ३६ पैसा र बिक्रीदर ४४८ रुपैयाँ ३२ पैसा।
बहराइन दिनार (BHD): BHD 1 को खरिददर ३६२ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३६४ रुपैयाँ ०६ पैसा।
ओमनी रियाल (OMR): OMR 1 को खरिददर ३५५ रुपैयाँ ०१ पैसा र बिक्रीदर ३५६ रुपैयाँ ५७ पैसा।
नेपाल राष्ट्र बैंकले भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमय दर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।
वाणिज्य बैंकहरूले तोक्ने विनिमय दर भने फरक हुन सक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने बैंकले स्पष्ट पारेको छ।