दीपक भट्ट अध्यागमनको कालोसूचीमा

काठमाडौँ । बिचौलियाको रुपमा चिनिने विवादास्पद व्यवसायी दीपक भट्टलाई सरकारले विदेश यात्रामा रोक लगाएको छ ।

सम्पत्ति शुद्धीकरण सम्बन्धि कसुरमा अनुसन्धान तीव्र भएपछि भट्टलाई अध्यागमन विभागको कालोसूचीमा राखिएको हो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रको आधारमा अध्यागमन विभागले भट्टको पासपोर्ट रोक्का राखेको हो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै