काठमाडौंँ । होटल एशोसिएन अफ नेपाल (हान) का अध्यक्ष विनायक शाहले होटलहरुमा खबौँ लगानी भएपनि उपयोग हुन नसकेको बताए ।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको दलको घोषणा पत्रमा आर्थिक एजेन्डा कार्यक्रममा बोल्दै अध्यक्ष शाहले होटल क्षमताको पूर्ण उपयोग हुने गरी सांसदहरुले नीति बनाइदिन अनुरोध गरे ।
उनले पर्यटन, होटल नीति कर्मचारी केन्द्रित भएको भन्दै व्यवसायीहरुलाई समस्या हुने गरेको सुनाए । ‘ पर्यटकहरुको खर्च मिनिमम एक सय डलर र कम्तीमा २ हप्ता बसाई हुनुपर्छ । त्यहि अनुसार राज्यले नीति बनाउनुपर्यो,’ शाहले भने । उनले नेपाल टुरिज्म बोर्डलाई प्राधिकरणको रुपमा लैजानुपर्ने बताए ।
छुटाउनु भयो कि !!!
नाफिज बहसः अर्थशास्त्री र निजी क्षेत्रले खोजेको चुनावी ‘ब्लुप्रिन्ट’
दलहरुलाई प्रा.डा आचार्यको सुझाव ‘वास्तविकताको आधारमा घोषणा पत्र ल्याउनुहाेस्’
कानुनको दायरामा बसेर नाफा गर्नेहरु दलाल हैनन्: महामन्त्री प्रदीप पौडेल
बीमा क्षेत्रमा ५५% सम्म कर, लगानीका औजार नहुँदा ९०% रकम बैंकमै सीमित: पराजुली
गालीले हैन, आर्थिक एजेण्डाले दल स्थापित हुनुपर्छ: उवा महासंघ अध्यक्ष ढकाल
राजनीतिक घोषणापत्रमा पूर्वाधार विकासलाई एजेन्डा बनाउनुपर्छ: निर्माण व्यवसायी महासंघका अध्यक्ष
‘१० वर्षअघि जनताको अपेक्षा पूर्वाधार विकासमा थियो, अहिले लगानीमैत्री वातावरण नै हो’: राजन भट्टराई
‘घोषणापत्रमा युवालाई पार्ट टाइम रोजगारी र समयसीमासहित सरकारी सेवाको व्यवस्था गरौं’: राजेन्द्र मल्ल
विद्युत् उत्पादन मात्र हैन, खपतका योजना चाहिन्छ: इप्पान अध्यक्ष कार्की
सुशासन, उत्पादनमुखी र युद्ध अर्थतन्त्रबाट मुक्त हुने घोषणा पत्र ल्याउँछौँ: देव गुरुङ
रोजगार र मध्यम वर्गीय परिवार लक्षित गरेर बाचापत्र ल्याउँछौ: रास्वपा नेता खनाल
कृषि क्षेत्रमा वैदेशिक लगानी भित्र्याउन सबै राजनीतिक दलले आँट गर्नुपर्छ: अर्थशास्त्री थापा