स्वास्थ्य सेवाका २ सहसचिव अतिरिक्त सचिवमा बढुवा

काठमाडौँ । सरकारले स्वास्थ्य सेवाका २ जना सहसचिवलाई अतिरिक्त सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य सेवाका सहसचिव डा. केशरबहादुर ढकाल र डा. श्रीकृष्ण श्रेष्ठलाई अतिरिक्त सचिव पदमा बढुवा गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै