युनाइटेड अजोड इन्स्योरेन्सले बोनस घोषणा

काठमाडौँ । युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो।

कम्पनीको यो प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी साधारण सभाले पारित गरेपछि मात्रै सेयरधनीहरूलाई वितरण गरिनेछ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै