राष्ट्र बैंकले माग्यो ७६ कर्मचारी, कस्ता चाहिन्छन् योग्यता ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने गरि विभिन्न पदमा गरि ७६ जना कर्मचारी माग गरेको छ। राष्ट्र बैंकले सहायक र सहायक निर्देशक पदमा कर्मचारी माग गरेको हो ।

राष्ट्र बैंकले सहायक निर्देशक (अर्थशास्त्र) मा १ जना, सहायक निर्देशक (व्यवस्थापन) मा १ जना, सहायक निर्देशकमा २९ जना , सहायक निर्देशक (लेखा/लेखापरीक्षण) मा १० जना, सहायक निर्देशक (वाणिज्य कानून)मा ४ जना र सहायक पदमा २१ जना गरि कुल ७६ जना कर्मचारी माग गरेको हो ।

राष्ट्र बैंकले योग्य तथा इच्छुक उम्मेदवारलाई पुस १० गतेसम्म र दोब्बर दस्तुर तिरेर पुस १७ गतेसम्ममा आवेदन दिन भनेको छ। राष्ट्र बैंकको वेबसाइटमार्फत अनलाइन माध्यमबाट आवेदन दिनु पर्ने छ ।

यस्ता छन् आवश्यक योग्यता र उमेर सम्बन्धि व्यवस्था :-

May be an image of text

May be an image of text

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै