गुण्डागर्दीमा संलग्न नुवाकोटका ‘सानुभाइ’ सामाखुशीबाट पक्राउ

काठमाडौँ । गुण्डागर्दीमा संलग्न नुवाकोटका ‘सानुभाइ’ भनिने युवराज गुरुङ सामाखुशीबाट पक्राउ परेका छन ।

यसअघि पनि पटक पटक प्रकाउ परेर धराैटीमा छुट्दै आएका गुरूङ गएराति सामाखुसीबाट पक्राउ परेको काठमाडाैँका प्रहरी प्रमुख एसएसपी रमेश थापाले जानकारी दिए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै