देउसी भैलो खेल्न निस्किएकी भावना पाण्डे हराइन्

इनरुवा । इनरुवा नगरपालिका वडा नम्बर –५ की बालिका भावना पाण्डे हराएकी छिन् । हिजो (लक्ष्मीपूजाको दिन) देउसी भैलो खेल्न निस्किएपछि आज मिति २०८२ कार्तिक ४ गतेसम्म पनि घर नफर्किएकी हुन् ।

१५ वर्षीया भावना इनरुवाको सूर्य किरण एकेडेमीमा अध्ययनरत छिन् । परिवारले उनलाई खोज्न सहयोग गरिदिनुहुन सबैलाई हार्दिक अनुरोध गरेको छ।

जो कसैले भावनालाई देखे वा उनको बारेमा कुनै जानकारी पाए भने नजिकैको प्रहरी कार्यालय, वडा कार्यालय, वा तलका सम्पर्क नम्बरहरूमा तुरुन्त खबर गरिदिनुहुन परिवारले अनुरोध गरिन्छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै