टेलिकमको प्रवक्ताको जिम्मेवारी मानन्धरलाई

काठमाडौँ । नेपाल टेलिकमले कम्पनीको प्रवक्ताको जिम्मेवारी रविन्द्र मानन्धरलाई दिएको छ ।

टेलिकमले मंगलवार दिउँसो एक प्रेस नोट जारी गर्दै नेपाल टेलिकमको केन्द्रीय कार्यालयस्थित प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत प्रवन्धक रविन्द्र मानन्धरलाई कम्पनीको प्रवक्ता तोकेको जानकारी गराएको छ ।

प्रवक्ता मानन्धरलाई ईमेल ठेगाना [email protected] अथवा 01-4210204 नम्बरमा सम्पर्क गर्न सकिने प्रेस नोटमा उल्लेख छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै