एनआरएन इन्फ्रास्ट्रक्चरको सञ्चालकमा जोली अमात्य नियुक्त

काठमाडौँ । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले सञ्चालक समिति सदस्य नियुक्त गरेको छ ।

कम्पनीको सञ्चालकमा जोली अमात्य नियुक्त भएको कम्पनीको प्रमुख कार्यकारी अधिकृत निरन्जन फुयालले जानकारी दिएका छन् ।

कम्पनीको चैत ९ गते बसेको जोली समितिको बैठकले महिला जोली पदमा पर्सा जिल्ला, वीरगन्ज ११ स्थायी ठेगाना भएकी अमात्यलाई आजकै मितिबाट लागू हुने गरी नियुक्त गरेको हो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै