छिमेक, सर्वोत्तम र सन् नेपाल लाइफसहित ६ कम्पनीको बोनस शेयर सूचीकरण

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा शुक्रबार विभिन्न ६ वटा कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । सूचीकृत हुनेमा तीन वटा लघुवित्त वित्तीय संस्था, एक बीमा कम्पनी, एक सिमेन्ट उद्योग र एक हाइड्रोपावर कम्पनी रहेका छन् ।

यी बोनस शेयरहरू लगानीकर्ताको डिम्याट खातामा आएपछि दोस्रो बजारमा खरिद–बिक्रीका लागि योग्य हुनेछन् ।

क्र.सं. कम्पनीको नाम बोनस प्रतिशत सूचीकृत शेयर (कित्ता)
१. छिमेक लघुवित्त वित्तीय संस्था १२.५% ४०,१९,१८२.३३
२. सन् नेपाल लाइफ इन्स्योरेन्स ५% २५,१५,६१६
३. सर्वोत्तम सिमेन्ट लिमिटेड ५% २४,८७,७५०
४. सिक्लेस हाइड्रोपावर लिमिटेड १५% १३,७५,०००
५. स्वरोजगार लघुवित्त वित्तीय संस्था १४.२५% ११,१७,०९१.२७
६. स्वावलम्बन लघुवित्त वित्तीय संस्था ५.६३% ९,३३,७५०

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै