हिमालयन पावर पार्टनरले पायो हकप्रद निष्काशनको अनुमति

काठमाडौँ । हिमालयन पावर पार्टनर लिमिटेडलाई नेपाल धितोपत्र बोर्डले हकप्रद निष्काशनको अनुमति दिएको छ । बोर्डले फागुन २५ गते कम्पनीलाई चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद निष्काशनको अनुमति दिएको हो ।

अब कम्पनीले १ः०.५ को अनुपातमा ५३ करोड २७ लाख ८ हजार ५०० रुपैयाँ बराबरको ५३ लाख २७ हजार ८५ कित्ता शेयर निष्काशन गर्ने छ ।

कम्पनीको धितोपत्र निष्काशन था बिक्री प्रबन्धक ग्लोवल आईएमई क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै