यूनिभर्सल पावर कम्पनीको अध्यक्षमा उत्तम भ्लोन लामा चयन

काठमाडौँ । यूनिभर्सल पावर कम्पनीको अध्यक्षमा उत्तम भ्लोन लामा चयन भएका छन् । कम्पनीको माघ २५ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको रिक्त रहेको अध्यक्ष पदमा लामालाई चयन गर्ने निर्णय गरेको हो।

लामा लामो समयदेखि उर्जा क्षेत्रमा संलग्न लामा स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पानका उपाध्यक्ष समेत हुन् । उनी एनएमबि बैंकको पनि सञ्चालक हुन् ।

पछिल्लो समय उनी सोलार आयोजना निर्माणमा सक्रिय छन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै