हिमालयन पावर पार्टनरको कामु सीईओमा मुन्ना शाक्य

काठमाडौँ ।  हिमालयन पावर पार्टनर लिमिटेडको कायममुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) मा मुन्ना शाक्य नियुक्त भएका छन् ।

कम्पनीको माघ ९ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले अर्को व्यवस्था नभएसम्मको लागि शाक्यलाई सीईओ नियुक्त गरेको हो ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै