एक लाख ७२ हजार कित्ता शेयर नेप्सेमा सूचीकृत

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा १ लाख ७२ हजार कित्ता शेयर सूचीकृत भएको छ ।

नेपाल फाइनान्स कमपनीले हकप्रद निष्काशन (संस्थापक समूह) गर्दा बिक्री नभएको शेयर लिलाम गरिएको थियो, सोही शेयर आज सूचीकृत भएको नेप्सेले जनाएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै