
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज ९नेप्से० लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) को शेयर मूल्य समायोजन भएको छ । कम्पनीको प्रस्तावित बोनसमा आइतबार शेयर मूल्य समायोजन भएको हो ।
कम्पनीको १० प्रतिशत बोनस शेयर समायोजनपछि प्रतिकित्ता मूल्य ८२५।७८ रुपैयाँ कायम भएको छ । आइतबारको अन्तिम कारोबार मूल्य ९०८।३६ रुपैयाँलाई आधार मानेर नेप्सेले मूल्य समायोजन गरेको हो ।
समायोजनपश्चात कायम भएको शेयर मूल्य ९८२५।७८ रुपैयाँ० लाइ आधार मानेर कम्पनीको दोस्रो बजारमा सोमबार सेयर कारोबार खुला हुनेछ ।