सानिमा जीआईसी इन्स्योरेन्सको बोनस सूचीकृत

काठमाडौँ । सानिमा जीआईसी इन्स्योरेन्सको बोनस शेयर असार २ गते सोमबार सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सानिमा जीआईसी इन्स्योरेन्सको १५ करोड रुपैयाँ बराबरको  बोनस शेयर सूचीकृत भएको हो ।

इन्स्योरेन्सको चुक्ता पुँजीको ७.५ प्रतिशतले हुन आउने १५ लाख कित्ता बोनस शेयर  सूचीकृत भएको हो ।

साेमबार सूचीकृत भएकाे बाेनस शेयर सम्बन्धित शेयरधनीकले आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले धिताेपत्रकाे दाेस्राे बजार मार्फत शेयर खरिद बिक्री गर्न सक्नेछन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै