प्रभु बैंकबाट अशोक शेरचनले दिए राजीनामा, सीईओमा सुमन शर्मा नियुक्त

काठमाडौँ । प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुमन शर्मा नियुक्त भएका छन् ।  प्रभु बैंकबाट अशोक शेरचनले आइतबार सञ्चालक समिति समक्ष राजीनामा दिएपछि नयाँ सीईओमा शर्मालाई नियुक्त गरेको हो ।

शर्मा यसअघि सनराइज बैंकमा सीईओ रहेका थिए । यस्तै उनले ग्लोबल आइएमई बैंकमा डिसिईओ र माछापुच्छ्रे बैंकमा सीईओ भएर काम गरेका छन् ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै