काठमाडौँ । नेपाल बैंक लिमिटेडले लाभांश नदिने भउको छ । बैंकको हिजो पुस ३ गते बिहीबार बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
बैठकले गत आर्थिक वर्ष २०८१।८२ को लेखापरीक्षण भएको वित्तीय विवरण पारित गरी साधारणसमा पेश गर्न स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने र शेयरधनीलाई लाभांश नदिने निर्णय गरेको छ ।