सूर्यदर्शन सहकारी ठगीको तारिख बुझ्न पोखरा पुगे रवि

काठमाडौँ ।  पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा तारिख बुझ्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पोखरा पुगेका छन् ।

जिल्ला अदालत कास्कीमा तारिख बुझ्न उनी पोखरा पुगेका हुन् । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा उनी धरौटीमा छुटेका थिए ।

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा २०८१ कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका उनले पुस २५ गते ६५ लाख धरौटी बुझाएका थिए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै